आवश्यकता पुर्ति
Hospitality and Tourism क्षेत्रको आवश्यकता पुर्ति गर्न बनाइएको प्लेटफर्म।
HATES Global के हो?
Hospitality and Tourism क्षेत्रको आवश्यकता पुर्ति गर्न बनाइएको प्लेटफर्म।
Hospitality and Tourism क्षेत्रको आवश्यकता पुर्ति गर्न बनाइएको प्लेटफर्म।
Hospitality and Tourism का अनुभवीहरूबाट बनाइएको
विश्वस्तरीय Engineering Practice अनुसार बनाइएको।
Professional world मा तपाईंलाई स्वागत छ
तपाईं अब HATES Global team को हिस्सा हुनुहुन्छ।
Hospitality and Tourism मा professional career आजबाट सुरु।
आजको समस्या
Casual work मा यी तीन कुरा बारम्बार हुन्छन्।
Middleman ले ठूलो cut लिन्छ। हातमा कम cash।
काम सकियो, payment अझै pending।
आफ्नो नजिकको मान्छे मात्र include गर्छन्।
आजको समस्या
Professional support बिना casual work risky हुन्छ।
Digital record छैन।
अर्को call कहिले आउँछ थाहा छैन।
Harassment र disrespect भयो भने भन्ने ठाउँ छैन।
किन HATES Global
तपाईंको full earning तपाईंकै। Contract ले protect गर्छ।
HATES Global ले wage बाट cut लिँदैन।
काम सकिएपछि payment। Worst case 24 hours भित्र।
लिखित contract, chat handshake होइन।
किन HATES Global
तपाईं एक्लै हुनुहुन्न। HATES Global professional support हो।
खराब व्यवहार भयो भने सिधै HATES Global लाई भन्नुहोस्।
Event मा बिरामी भयो भने first-aid support।
Broker होइन। Accountable platform।
किन HATES Global
Digital record, Premium, AI Zone, र HATES Points onboarded users का लागि।
हरेक hire platform मा रहन्छ।
Onboarded users लाई free access।
अर्को role अझ strong बनाउन training।
तपाईंबाट requirement
यी standard ले तपाईं, guest, र brand protect गर्छन्।
समयमै पुग्नुहोस्। Early is professional.
Black pant, white shirt, black half suit।
Clean hair, nails, black shoes। Perfume/smoke होइन।
Badge dress मा लगाउनुहोस्।
Guest र team सँग respectful।
अर्को task आफैं खोज्नुहोस्।
Event hours का लागि ready हुनुहोस्।
Requirement नमान्दा
Employer बाट complaint आयो भने HATES Global ले record मा राख्छ।
Casual job मा खराब काम भयो भने employer ले report गर्छ।
Account मा not good performer चिन्ह लाग्छ।
अर्को casual job को invite आउँदैन। Priority list बाट हट्छ।
राम्रो कामको फल
Standard पालना, genuine profile, उच्च profile completion, र राम्रो कामले थप opportunity आउँछ।
राम्रो सेवा भयो भने employer ले compliment दिन्छ।
सही जानकारी, verified document, र उच्च profile completion %।
HATES spot check मा राम्रो देखिए priority र थप casual jobs।
Be ready for your casual invitation.